काठमाडौंमा हर्न बजाए कारबाही

काठमाडौं, चैत २२ ।  गाडी चलाउँदा तपाइँको हर्न बजाउने बानी छ ?
वा पैदल हिड्दा जथाभावी बाटो काट्नुहुन्छ ?

अबदेखि हर्न बजाउने र जथाभावी बाटो काट्नेलाई कारबाही गरिने भएको छ ।

यस्तो भेटाइए यातायात व्यवस्था विभागले पाँच हजार रुपैयाँ जरिवाना गर्ने तयारी गरेको छ ।

वैशाख १ गतेदेखि आकस्मिक अवस्थाबाहेक अन्य बेला उपत्यकामा हर्न निषेध गर्ने निर्णय गरिएको हो ।

यो खबर आजको कान्तिपुरमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: