आजदेखि आईपिएल २०१७, पहिलो खेल हैदराबाद र बैग्लोरबीच

मुम्बई, भारतको चर्चित क्रिकेट प्रतियोगिता आइपिएलको दशौं संस्करण आजदेखि शुरु हुँदै छ ।

निकै तामझामका साथ शुरु हुने आईपिएलको पहिलो खेल आज नेपाली समय अनुसार साढे ८ बजे साबिक विजेता सनराइजर्स हैदरावाद र उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरबीच हुने छ ।

आइपिएलमा सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, दिल्ली डियरडेभिल्स, किंग्स इलाभेन पञ्जाब, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, राइजिङ पुणे सुपरजाइन्टस र गुजरात लायन्स गरी ८ टिम सहभागी छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: