चुनावमा भाग लिने दलको चिन्ह सार्वजनिक, यस्ता छन् दलका चुनाव चिन्हहरु (सूचीसहित)

काठमाडौं, चैत २३ । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावमा भाग लिने दलको चुनाव चिन्ह निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

आयोगले बुधबार संसदमा प्रतिनिधित्व गर्ने २८ दलको चुनाव चिन्ह सार्वजनिक गरेको हो ।

यस्ता छन् दलका चुनाव चिन्हहरु

चुनाव चिन्ह

chunab chinha

 

 

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: