रेडियाे र टिभिनेट डिजिटल हुनुपर्छ : सञ्चारमन्त्री

प्रविधि पत्रकार मञ्चले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘डिजिटलाइजेसन अफ टेलिभिजन इन नेपाल’ बिषयक अन्तरक्रिया कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की । कार्यक्रममा मन्त्री कार्कीले अब रेडियाे र टिभिनेट डिजिटल हुनुपर्नेमा जाेड दिएका छन् ।

तस्बिर : रत्न श्रेष्ठ, काठमाडाै

कमेन्ट गर्नुहोस्

%d bloggers like this: