भोजपुरमा माओवादी केन्द्र र माओवादी क्रान्तिकारीबीच पार्टी एकता

काठमाडौं, चैत २५ । भोजपुरमा माओवादी केन्द्र र माओवादी क्रान्तिकारी बीच पार्टी एकीकरण भएको छ । विहिबार पत्रकार सम्मेलन गरेर दुवैले पार्टी एकीकरणको घोषणा गरेका हुन् ।

आगामी वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै दुई पार्टीबीच एकता भएको हो । अघिल्लो चुनावको हार र पार्टीको शक्तिमा क्रमशः क्षयीकरण हुर्दै गएपछि स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै पार्टी एकीकरण भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: