छैन गाडी, खानु त पर्याे !

जाजरकोटको भगवतीबाट डोल्पाको दुनैतर्फ खाद्यान्न लिएर जाँदै गरेका खच्चडहरु ।

यातायातको पहुँच  नभएपछि खच्चड, घोडा र मानिसले बोकेर नै यहाँ खाद्यान्न ढुवानी हुने गर्दछ ।

तस्बिर : हेमन्त केसी, जाजरकोट

कमेन्ट गर्नुहोस्