राष्ट्रपति भण्डारी र चिनीया राजदूतबीच भेटवार्ता

काठमाडौँ,  चैत २५ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत यु होङले आज शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन, शीतलनिवासमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा कुराकानी भएकाे राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: