हेर्नुस् संसार !

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विरामीको आँखाको पट्टी खोलिदिएर नेपाल आँखा अस्पतालको ४३औँ वार्षिकोत्सव समारोहकाे उद्घाटन गरेका थिए ।

अस्पतालले ४० भन्दा बढी मोतिबिन्दुका विरामीको अस्पतालले निःशुल्क शल्यक्रिया गरेको थियो ।

तस्बिर : रोशन सापकोटा, काठमाडौं

कमेन्ट गर्नुहोस्