मेलम्चिको पानी अाएछ कि क्या हाे !

काठमाडौँको चावहिलस्थित सडकमा मेलम्ची खानेपानी आउनका लागि पाइप बिछ्याएले फैलिने अत्याधिक धुँलो हटाउन राखिएको पानीले गर्दा हिलाम्मे सडक अनि त्यसमाथि गुडिरहेको गाडी । हिलोले सडक मात्रै होइन, सडकपेटीमा सर्वसाधारणलाई हिड्नसमेत सास्ती भएको छ ।

तस्बिर : प्रदीपराज वन्त, काठमाडाै

कमेन्ट गर्नुहोस्

%d bloggers like this: