कुम्भकरणकाे गीत सार्वजनिक (भिडियाे सहित)

काठमाडौं २७ चैत । प्रदर्शन मिति तय भईनसकेको नेपाली चलचित्र ‘कुम्भकर्ण’को गीत सार्वजनिक भएको छ ।

लोक लयमा तयार पारिएको उक्त गीतमा मुख्य नायक गौरव पहारी र अभिनेत्री निशा अधिकारी, भोला सापकोटा, अभय बराल लगायत फिचरिङमा छन् ।

समिर आचार्य र सुधा रत्नको आवाज रहेको यस ‘कुटु कुटु …’ बोलको गीतमा युटुवमा सार्वजनिक भएको हो ।

चलचित्रमा भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापाको फिल्ममा लिड अभिनयमा छन् ।

दीपक वलीले चलचित्रलार्ई निर्देशन गरेका हुन् । फिल्मको सम्पुर्ण छायांकन प्युठानमा गरिएको हो ।

यस्ताे छ भिडियाे

कमेन्ट गर्नुहोस्

%d bloggers like this: