साग चाहिन्छ ?

बेनी स्थित होटल शिखरमा गाउँबाट डोकोमा बोकेर ल्याएको तरकारी बिक्री गर्दै बेनी नगरपालिका–२ खबराकी अगुवा कृषक पवित्रा कार्की । डोकोमा डुलाएर नै तरकारी विक्री गर्ने उनी बताउँछिन् ।

तस्बिर : कमल खत्री, म्याग्दी

कमेन्ट गर्नुहोस्