यस्तो पनि जिन्दगी …

प्लास्टिकको झोलामा आन्द्रा बोकेर बाँचीरहेका मोरङको मिक्लाजुङ–१, साम्पाङका ४० वर्षीय मनबहादुर राईलाई नोवेल अस्पतालले निःशुल्क उपचार गराइदिने घोषणा गरेपछि बाँच्ने केही आशा पलाएको बताउँछन् । अस्पतालको बेडमा आराम गर्दै राई ।

तस्विर : गोपालप्रसाद पोखरेल, मोरङ

कमेन्ट गर्नुहोस्

%d bloggers like this: