पर्वतको राम्जामा वाइसिएलको कमिटी गठन

पर्वत, चैत ३० । पर्वत जिल्लाको राम्जामामाओवादी केन्द्रसम्वद्ध वाइसिएलको २५ सदस्यीय कमिटी गठन भएको छ । रामचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सुवास सुनार, सचिवमादीपेन्द्र तिमिल्सिना र कोषाध्यक्षमाभूजेल चयनभएका छन् ।

समितिका सदस्यहरुमाहिक्मतहमाल, सबिन भूजेल, अचित सुनार, प्रविण थापा, ठाकुर चालिसे, राजेन्द्र चालिसे, अनिल सुनार, मिलनहमाल, नारायण तिमिल्सिना, संगमतिमिल्सिना, रुद्रप्रसादतिमिल्सिना, शिबहमाल, ईश्वर हमाल, जगन हमाल, बिनोद सुनार, सुवास सुनार, शिवप्रसादतिमिल्सिना, किशोर तिमिल्सिना, पुष्पपौडेल रहेका छन् । त्यसै गरी रामबहादुर गुरुङ, रामु हमाल, शंकर हमाल, पिताम्वर पौडेल र रमेश क्षेत्रीलाई वाइसिएलको सल्लाहकारमा चयन गरिएको छ ।
वाइसिएल गठन कार्यक्रममामाओवादी केन्द्रका नेतामनहरि तिमिल्सिनाले अबयुवाहरुको सम्पूर्ण ध्यानविकास र जनताको सेवामा केन्द्रितहुनुपर्ने बताए । तिमिल्सिनाले भने, ‘२१ औंशताब्दीकायुवाहरु विकास र समृद्धिका बाहक हुनुपर्छ । अबहामीलाई राजनीतिक झगडा र खिचातानीमाअल्झिने छुट छैन । सबैलाई मिलाएर विकास र समृद्धिको नेतृत्वयुवाले लिएर मात्रै देश र समाजको प्रगति सम्भव छ ।’

याे पनि पढ्नुस  जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुँदैन : प्रचण्ड

कार्यक्रममामाओवादी केन्द्र मोदीगाउँपालिकाकाउपाध्यक्ष कृष्णप्रसाद सुवेदीले युवाहरुको सम्पूर्ण ध्यानविकास, सुशासन र जनताको सेवाकालागिजानुपर्ने बताए ।

फाइल तस्वीर

कमेन्ट गर्नुहोस्