देशको रक्षाका लागि बलिदान दिनु परे पछि नपर्नुः प्रधानमन्त्री (फोटो फिचर)

प्रधानमन्त्री प्रचण्ड आज नेपाली सेनाको अधिकृत क्याडेटहरुको प्यारेड कार्यक्रममा सहभागी भए । उक्त अवसरमा प्रधानमन्त्रीले कवाज निरिक्षण गर्नुका साथै सलामी अर्पण र सामूहिक तस्वीर लिए । प्रधानमन्त्रीले नव अधिकृतहरुलाई सम्बोधन गर्दै देशको अखण्डता र सावैभौमसत्ताको रक्षार्थ देशका लागि बलिदान गर्न पन िपछि नपर्न निर्देशन दिए ।

तस्वीरः प्रधानमन्त्री सचिवालय

कमेन्ट गर्नुहोस्