राष्ट्रपति विद्यादेवी र प्रधानमन्त्री प्रचण्डबीच भेट

काठमाडौं, चैत्र ३१ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ ।

बिहीबार बिहान राष्ट्रपति निवासमा भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न भारत भ्रमणका सन्दर्भमा छलफल भएको थियो ।

राष्ट्रपति भण्डारीले आगामी बैशाख ४ गते भारतमा राजकीय भ्रमणका लागि प्रस्थान गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: