डीपिएलः रुपन्देही र काठमाण्डौ भिड्दै

कैलाली, बैसाख १ । धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (डीपिएल) मा शुक्रबार पहिलो खेल रुपन्देही च्यालेञ्जर्स र काठमाण्डौं गोल्डेन्सबीच हुदैछ ।

खेल विहान ९ बजे सेती अञ्चल प्रहरी खेल मैदानमा सुरु भएको छ । रुपन्देही शक्ती गौचन र काण्डमाडौं बसन्त रेग्मीको नेतृत्वमा छन् ।

प्रतियोगितामा आज नै हुने दिउँसो १ बजेपछि धनगढी टिम चौराहा र सीवाइसी अत्तरियाबीच प्रतिषपर्धा हुने जनाइएको छ । बैशाख ९ गतेसम्म संचालन हुने प्रतियोगितामा विजेता टिमले १५ लाख रुपैया पुरस्कार पाउने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: