ढालियो लिङ्गो

भक्तपुरको ल्योसिङ्गखेलमा उठाएको ५५ हात लामो लिङ्गो ढाल्दै जात्रालुहरु । यो लिङ्गो नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा उठाएर बैशाख एक गते ढाल्ने गरिन्छ ।

तस्बिर ः लक्ष्मी गारु, भक्तपुर

कमेन्ट गर्नुहोस्