प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्यमन्त्री थापाको रक्सी नखाने प्रतिबद्धता

काठमाडौं, बैसाख २ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ताथ स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिबद्धता जनाएका छन् ।

नयाँ बर्षको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री थापाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा मन्त्रालयले स्वास्थ्यसम्बन्धी सचेतना बढाउन मेरो बर्ष नामक एप्स सार्वजनिक गरेको छ ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा  छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: