अमेरिकामा मैले श्रीमती नबेचेको भए हुन्थ्योः मार्मिक भिडियो

काठमाडौं, वैशाख २ । अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शुन्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने ? भन्ने प्रसङ्गमा मात्र बहस हुने गर्थ्यो ।

नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला शिक्षा अधिकारी त कहिले क्षेत्रीय शिक्षा अधिकारी भएर धेरै नै दौरा रासुरुवाल च्यातेको थिएँ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: