चुनाव चिन्ह त पाउनुपर्याे नि !

काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको मागसहित नयाँ शक्ति पार्टीलगायत ६८ दलले शनिबारदेखि सुरु गरेको रिले अनशनमा बोल्दै संयोजक डा. बाबुराम भट्टराई ।

तस्बिर: हरि लामिछाने, काठमाडाैं

कमेन्ट गर्नुहोस्

%d bloggers like this: