मोवाइल चार्ज गर्दा करेन्ट लागेर एकको ज्यान गयो

उदयपुर, वैशाख ३ । मोवाइल चार्ज गर्दा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।
आइतबार बिहान मोवाइल चार्ज गर्ने क्रममा त्रियुगा नगरपालिका–१० का १६ वर्षका जनक बिकको ज्यान गएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्