निर्वाचन घोषणापत्र मस्यौदामाथी एमालेले छलफल गर्दै

काठमाडौँ, वैशाख ४। प्रमुख प्रतिपक्षि नेकपा एमाले स्थानीय तहको निर्वाचन घोषणापत्र मस्यौदामाथी छलफल गर्दै छ । दिउँसो ३ बजे केन्द्रिय कार्यलय धुम्बाराहीमा हुने छलफलमा घोषणापत्रमा उल्लेख गर्न लागिएका बिषयमा छलफल हुने सचिव एवं प्रचारविभाग प्रमुख योगश भट्टराईले विज्ञप्प्ती निकालेर जानकारी जानकारी दिए । बैठकमा घोषणापत्र मस्यौदा समितिका संयोजक बामदेव गौत्तम लगायतका नेताहरुले संवोधन गर्नेछन ।

कमेन्ट गर्नुहोस्