राप्रपाको चुनावी भेला आज कञ्चनपुरमा

काठमाडौँ, वैशाख ४। सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी भेला आज कञ्चनपुरमा हुँदैछ । भेलामा दिउँसो अध्यक्ष कमल थापा, नेतृ कोमल वली लगायतले संवोधन गर्ने कार्यक्रम छ । स्थानीय तहको निर्वाचन गराउनकै लागी सरकारमा गएको राप्रपाले मधेसी मोर्चाको असन्तुष्टीका बाबजुत पनि तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्