फेसबुकमा हत्याको लाइभ प्रसारण भएपछि…

न्यूयोर्क, अमेरिकाको क्लिबल्याण्ड शहरमा एकजना वृद्ध नागरिकको हत्या घटनालाई फेसबुकमा लाइभ प्रसारण गरेको घटना सार्वजनिक भएको छ ।

प्रहरीले ७४ वर्षीय वृद्ध रोबर्ट गुडबीन नाम गरेका व्यक्तिलाई मारेको लाइभ गर्ने स्टीभ स्टिफिन्सको खोजी गरिरहेको जनाएको छ ।

स्टीभले एउटा अर्को भिडियोमा थप १३ जनाको समेत हत्या गरेको बताएका छन् ।

प्रहरीले स्टीभको खोजी अभियान व्यापक बनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: