चीन सरकारले आज आठ करोड बराबरको निर्वाचन सामाग्री हस्तान्तरण गर्दै

काठमाडौं, बैसाख ४ । बैसाख ३१ गते हुने निर्वाचनको लागि चीन सरकारले आवश्यक निर्वाचन सामाग्री आज निर्वाचन आयोगलाई हस्तान्तरण गर्दैछ ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणपछि चीनले नेपललाई आठ करोडभन्दा बढीको समाग्री सहयोग दिने घोषणा गरेसंगै आज विहान ११ बजे उक्त सामाग्री हस्तान्तरण गर्ने भएको हो ।

आयोगका सुचना अधिकृत नारद गौतमका अनुसार नेपालका लागि चिनियाँ राजदुत यी होङ सहितको टोलीले निर्वाचन सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: