के भन्छन् भाट भटेनी सुपर मार्केटका बारेमा बुटवलबासी (भिडियो सहित)

वैशाख ४ । काठमाण्डौको भाट भटेनीमा स्थापना भए लगत्तै सोहि स्थानकै नामबाट अर्थात् भाट भटेनी सुपर मार्केटको नामबाट देशको विभिन्न स्थानमा जस्तै स् काठमान्डौ, चितवन, पोखरा, धरान बुटवल लगायतका ठाउँहरुमा साखा बिस्तार गरेको छ ।

२०७४ बैशाख १ गतेदेखि बुटवलमा १३ औ शाखाको रुपमा भाट भटेनी सुपर मार्केट बिधि बत रुपमा संचालनमा आएको छ ।

ब्यस्त समयको सदुपयोग गरिदिने उधेस्यकासाथ् एउटै छानामुनि हरेक किसिमका सर–सामानहरु जस्तै इलेक्ट्रोनिक्स, खाधान्न, फेन्सी, किचन सामग्री लगायतका सामानहरु फिक्स रेटमा पाइने भएकोले पनि ग्राहकहरुको रोजाइ भनेको छ भाटभटेनी । संचालन भए लगत्तै दर्शकको चाप बढेको देखिएको छ ।

भाट भटेनीको बारेमा अविरल फिल्म्सले तयार परेको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: