बाग्लुङमा वाइसीएलकाे नगरपरिक्रमा

माओवादी केन्द्रको उपहार, गाउँ नगरमा सिंहदरवार भन्ने नाराका साथ योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) एकताको चौथो बाग्लुङ जिल्ला सम्मेलनका अवसरमा आज नगर परिक्रमा गरेको छ ।

तस्बिर : किरण रुम्बा काठमाडौको फेसबुकबाट

कमेन्ट गर्नुहोस्