भेटघाट अच्छा रमाइलो भो !

राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रपति भवन परिसरमा प्रदान गरिएको ‘गार्ड अफ अनर’ पछि भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीमा पत्रकारसँग संक्षीप्त प्रतिक्रिया दिँदै ।

तस्बिर : भरत केसी, नयाँदिल्ली

कमेन्ट गर्नुहोस्