राष्ट्रपति भण्डारी राजकोट प्रस्थान

भारत, वैशाख ६ । राष्ट्रपति विद्यादेवी भण्डारीकाे साेमबारदेखि पाँच दिने भारतकाे राजकीय भ्रमणमा गएका यहाँका महत्वपूर्ण भेटघाट र कार्यक्रम सम्पन्न गरी बुधबार गुजरात राज्यको चांथो ठूलो सहर राजकोट प्रस्थान गरेका छन् ।

राष्ट्रपति भण्डारीले भ्रमणको तेस्रो दिन बुधबार त्यहाँस्थित सोमनाथ मन्दिर र अन्य क्षेत्रको अवलोकनका साथै गुजरात राज्यका मुख्यमन्त्री विजय रुपनीले उनको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागिता जनाउने भएको छ ।

राष्ट्रपति भण्डारी बिहीबार उडिसा जाने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: