४४ नेपाली कामदार १० महिनादेखि भारतीय कारागारमा

कञ्चनपुर, बैसाख  ७ ।  ४४ नेपाली कामदार १० महिनादेखि भारत, हिमाचलको कारागारमा अनाहकमा सजाय भोग्दैछन् ।

उनीहरुका आफन्तले रिहाइको पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारे ।

बुधबार आयोग अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाउँदै यथाशिघ्र रिहाइको पहल गरिदिन आग्रह गरे ।

शुक्लाफाटा नगरपालिका ४ शिखलपट्टीकी धना भण्डारीले भनिन् कमाउने जेल परेपछि परिवारको बिचल्ली भयो ।

यो खबर आजको कान्तिपुरमा  छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: