झापामा माओवादीको विशाल प्रदर्शन, प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथी

झापा, वैशाख ७ । नेकपा माओवादी केन्द्र झापाको आयोजनामा बिर्तामोडमा आयोजित विशाल जनसभामा सहभागी प्रधानमन्त्री । सभामा दशौ हजारको उपस्थिति छ ।

कमेन्ट गर्नुहोस्