झापामा प्रधानमन्त्री प्रचण्डको सम्बोधन सुरु (लाइभ भिडियो)

झापाको विर्तामोडमा भएको YCL र अखिल क्रान्तिकारीको संयुक्त जिल्ला सम्मेलनमा प्रम प्रचण्डको सम्बोधन हेर्नुहोस्

Dikirim oleh Prakash Dahal / प्रकाश दाहाल pada 20 April 2017

बिर्तामोड, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले बिर्तामोडमा आयोजित विशाल सभालाई सम्बोधन शुरु गरेका छन् ।

नेकपा माओवादी केन्द्र झापाको आयोजनामा भइरहेको आमसभामा प्रधानमन्त्री प्रचण्डले विशेष अतिथीका रुपमा सम्बोधन गरिरहेका हुन । सभामा झापाका बिभिन्न गाउँ र नगरबाट ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका छन् ।

एमाले अध्यक्ष केपी ओलीको गृह जिल्लामा प्रचण्डको उपस्थिति र प्रदर्शनमा देखिएको ठूलो जनसंख्यालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रधानमन्त्रीको लाइभ भिडियो हेर्न यो लिंक क्लिक गर्नुस् ।

झापाको विर्तामोडमा भएको YCL र अखिल क्रान्तिकारीको संयुक्त जिल्ला सम्मेलनमा प्रम प्रचण्डको सम्बोधन हेर्नुहोस्

Dikirim oleh Prakash Dahal / प्रकाश दाहाल pada 20 April 2017

 

 

कमेन्ट गर्नुहोस्