‘म पनि माअोवादी’ बोलको गीत बजारमा अायो

नवीन खड्का

काठमाडौँ, वैशाख ९ । सलाम तथा नमस्कार ‘म पनि माओवादी’ बोलको गीतलगतै आयो ‘वाईसीएल’ गीत युट्युब र बजारमा ल्याएको छु ।

मेरो आशा र भरोसा तपाई सबै-सबै प्रति गरेको छु, गरिरहने छु । तपाईको साथ, हौसला, support र माया बिना अधूरो र अपुरो (टुहुरो) झै हुने छु ।

आशा छ (आयो वाई.सी.एल.) गीतलाई हेरेर, सुनेर सुझाव सहित मन परे शेयर गर्दिनुहुने छ भन्ने मैले पूरै आश गरेको छु, धन्यवाद !

कमेन्ट गर्नुहोस्