माओवादी पार्टी प्रवेशको लर्काे

सुर्खेतको बिरेन्द्रनगरमा एमालेका संगठित सदस्य बिरेन्द्रनगर नगरपालिका १३ का दुर्गा विक, सुनिता विक, संगठित सदस्य तथा मुक्ति समाज क्षेत्रीय अध्यक्ष एवं वडा नं १२ का सदस्य मेघ बहादुर, थारू अगुवा मुक्ति चौधरी, मुक्ति समाजकै क्षेत्रीय सचिव मान बहादुरसहित सयभन्दा बढी माओवादी केन्द्र प्रवेश गरेका छन् । शनिवार मानवीय उर्जामन्त्री जनार्दन शर्मा (क.प्रभाकर) ले उनीहरुलाई टिका लगाएर स्वागत गरेका हुन् ।

तस्वीर : माओवादी समर्थक केन्द्र काठमडौंको फेसबुकबाट

कमेन्ट गर्नुहोस्