पानीको आशामा यो सास्ती

मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि कालोपत्र नगरिँदा वर्षामा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेको काठमाडौँको गौशाला–चावहिल–चुच्चेपाटी सडक । यहाँ दैनिक घण्टौँ जाम हुनेहुँदा यात्रुलाई निकै सास्ती भएको छ ।

तस्बिर : पूर्णप्रसाद मिश्र, काठमाडौ

कमेन्ट गर्नुहोस्

%d bloggers like this: