आगामी जेठ १२ गते ‘पर्व’ प्रदर्शन हुने

काठमाडौं, वैशाख ११ । नेपाली चलचित्र ‘पर्व’ यही आउँदो जेठ १२ गतेबाट विभिन्न हलहरुमा प्रदर्शन हुने भएको छ ।

यस नेपाली चलचित्र ‘पर्व’ मा कोशिश क्षेत्री, नम्रता श्रेष्ठ र माला लिम्बूलगायत अन्य कलाकारहरुको भूमिका रहेका छन् ।

यस ‘पर्व’ चलचित्रको भिडियो टे«लर हेर्न यसमा क्लिक गर्नुहोस्ः

कमेन्ट गर्नुहोस्

%d bloggers like this: