बाबुरामका ट्विट भन्दा भँगेराको चिरबिर मीठो– डा. श्रेष्ठ

काठमाडौं, वैशाख १२ । वातावरण तथा सामाजिक अध्ययनका क्षेत्रमा विशेषज्ञता हासिल गरेका डा. तीर्थ बहादुर श्रेष्ठले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईमाथि व्यंग प्रहार गरेका छन् ।

शिक्षक मासिकको एक आलेखमा डा. श्रेष्ठले बाबुराम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटका बारेमा टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्–

बिहानै घरको झ्यालमा सुनिने भँगेराको चिरविर डोनाल्ड ट्रम्प वा बाबुरामका ट्वीट भन्दा अवश्व मीठो हुन्छ, सुनिहेरौं ।

नेपालका राजनीतिज्ञहरुमा सबैभन्दा बढी ट्विट र फेसबुकमा स्टाटस राख्ने नेताका रुपमा बाबुराम भट्टराई चिनिन्छन् ।

कमेन्ट गर्नुहोस्