होला त सहमति ?

काठमाडौँ, वैशाख १३ । संविधान संशोधन प्रस्ताव र निर्वाचनबारे सहमती खोज्न मुख्य दलका शीर्ष नेताहरू छलफलमा । संसद बैठक अघि संसद भवन बानेश्वरमा चार दलका शीर्ष नेताबीच वार्ता भईरहेको छ ।

तस्वीर: प्रधानमन्त्री सचिवालय

कमेन्ट गर्नुहोस्