शीघ्र पतनलगायत सबै सेक्स समस्याको एउटै उपचार प्याज

काठमाडौं । यौनसँग जोडिएका कैयन् समस्याहरु छन । कसैलाई शीघ्रपतनको समस्या छ, कसैको वीर्य पातलो छ, कसैमा नपुंकशताको डर छ । कोहीले श्रीमतीलाई सन्तुष्ट गर्न सक्दैनन् ।

एकातिर समस्या सबैलाई भन्न नसकिने अर्कोतर्फ सही जानकारी नहुँदा कतिपय सेक्सोलोजिष्ट भन्नेहरुले आम जनतालाई ठगिरहेका छन् ।

यौनसँग जोडिएका समस्याहरु हल गर्ने कैयन प्राकृतिक विधि रहेका छन् । ती मध्ये प्याज एउटा उत्तम विकल्प हो । बिभिन्न अनुसन्धानहरुले एउटा प्याजले तपाईका सबै प्रकारका सेक्स समस्या हल गर्न सक्ने बताएको छ ।

एउटा दाना प्याजले स्वनदोष, शीघ्रपतन, सेक्समा अरुचि, सेक्स कमजोरी, थकान जस्ता बिरामीबाट www.everestdainik.com छुटकारा दिन सक्छ । प्याज एउटा उत्तम घरेलु औषधी हो । यसमा विद्यमान तत्वहरुले सेक्स रोगलाई निको पार्ने क्षमता राख्छन ।

के गर्ने त ?

यदि तपाईमा कम वीर्य आउने समस्या छ भने एउटा सेतो प्याजको प्रयोग गर्न सकिन्छ । यो प्याजको रस महसँग लिनु लाभदायक हुन्छ

नपुंकशताको बिरामीमा सेतो प्याजको रस, अदुवाको रस, मह र घीउको मिश्रण बनाएर २१ दिन या एक महिनासम्म नियमित सेवन गर्नुपर्दछ ।

शीघ्रपतनको समस्यामा सेतो प्याजको रसमा एक सय ग्राम ज्वानो मिलाएर घामा सुकाउनुस् । पूर्णरुपमा सुकेपछि यसको मसिनो धुलो बनाउनुस् । यो धुलो पाउडरलाई पाँच ग्राम घिउ र पाँच ग्राम शक्कर या चिनीसँग दिनमा तीनपटक सेवन गर्नुस् । त्यो राती यौन सम्पर्क गर्नुभयो भने शीघ्रपतन हुने छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: