एमाले समाप्त हुने नेता महतोको चेतावनी (हेर्नुस भिडियो)

काठमाडौं, बैशाख १३ । राष्ट्रिय जनता पार्टीका शीर्ष नेता राजेन्द्र महतोले नेकपा एमाले समाप्त हुने चेतावनी दिएका छन् ।

हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा धमलाको हमलामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता महतोले यस्तो चेतावनी दिएका हुन् ।

हेर्नुहोस् भिडियाे-

 

कमेन्ट गर्नुहोस्