राजश्व छलीबारे लेखा समितिको चासो

काठमाडौ,बैशाख १४ । राजश्व छलीबारे ब्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले चासो देखाएको छ । संसद सचिवालय सिंहदरवारमा समितिको बैठक सुरु भएको छ । बैठकले भारत लगायतका मुलुकबाट निर्यात भैरहेका बस्तुमा ब्यापक राजश्व छली भैरहेकोमा सरकार र संवन्धित निकायको ध्यानाकर्षण गर्नेछ ।

याे पनि पढ्नुस  कर नतिरेसम्म एनसेललाई कुनै सुविधा नदिनू, तीन महिनामा कर चुक्ता नगरे इजाजत खारेज

कमेन्ट गर्नुहोस्