संविधान संशोधन प्रस्तावको विपक्षमा जाने विपक्षी गठबन्धनबीच सहमति

काठमाडौँ, वैशाख १४ । नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धनले संविधान संशोधन प्रस्तावको विपक्षमा जाने सहमति गरेको छ ।

नयाँ बानेश्वरमा बसेको एमाले नेतृत्वको नौ दलीय गठबन्धनले सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधेयक पारित हुन नदिने निर्णय गरेको हो ।

गठबन्धन आबद्ध दलहरुले संशोधन विधेयक देशलाई विभाजन गर्ने गरी ल्याइएको भन्दै विरोध गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: