को को छन् त माओवादी केन्द्र चितवनका उम्मेदवार (नामावली)

चितवन, वैशाख १५ ।
नेकपा माओवादी केन्द्र चितवनले स्थानीय निकायका बिभिन्न पदमा उम्मेदवार सार्वजनिक गरेको छ ।

चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

को को छन् उम्मेदवार ?

भरतपुर महानगरपालिकाः प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा सुरेन्द्र गुरुङ

याे पनि पढ्नुस  चुनावको माहौल बनाउन मधेस केन्द्रीत नेताहरु सक्रिय

रत्ननगर नगरपालिका: प्रमुखमा पूर्णबहादुर अम्गाइ र उपप्रमुखमा सङ्गीता भट्टराई

खैरहनी नगरपालिका : प्रमुखमा एकराज डल्लाकोटी र उपप्रमुखमा रेवती उप्रेती

राप्ती नगरपालिका : प्रमुखमा रामचन्द्र पाठक र उपप्रमुखमा कल्पना लामा

माडी नगरपालिका: प्रमुखमा ठाकुरप्रसाद ढकाल र उपप्रमुखमा सरिता महतो

कालिका नगरपालिका: प्रमुखमा रामध्वज डल्लाकोटी र उपप्रमुखमा सविता लामा

याे पनि पढ्नुस  संसदमा निर्वाचनसम्बन्धी २ विधेयक आज पारित हुने

इच्छाकामना गाउँपालिका: अध्यक्षमा प्रताप गुरुङ र उपाध्यक्षमासावित्री सिलवाल

कमेन्ट गर्नुहोस्