पुनर्निर्माण मापदण्ड अनुसार छ कि छैन ?

दोलखाको कालिञ्चोक गाउँपालिकामा पुनर्निर्माण भएका घर भूकम्प प्रतिरोधी भए नभएको निरीक्षण गर्नुहुँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेल ।

तस्बिर : पूर्णप्रसाद मिश्र, दोलखा

कमेन्ट गर्नुहोस्