हाम्रो भाका मन पर्छ तर तर हाम्रो जात मन पर्दैन (भिडियो सहित)

दलित भएकै कारणले गाउघरमा मात्रै होइन सहर बजारमा बस्नेहरुले समेत सास्ती भोगुनु परेको इटहरी र धरानमा गाइने पेसामा लाग्ने दिल बहादुरको आफ्नै पिडा छ उनि थप्दै भन्छन ‘हामीले गीत गाउदा हाम्रो भाका मन परेर झुमिने हरु हामि नजिक पुग्दा नजानिदो पाराले दलितको व्यवहार गर्दा दुख लाग्छ ’ हेरौ तिनै गाइनेले गाएको सुरिलो भाका ….

कमेन्ट गर्नुहोस्