कैलालीमा अझै चुनावका लागि उम्मेदवार टुंगो लगाउन बाँकी

कैलाली, वैशाख १६ । नेकपा माओवादी केन्द्रले कैलाली १३ वटै स्थानीय स्थानिय तहका प्रमुख तथा उपप्रमुखमा अब केही नगरपालिका र गाउँपालिका मात्रै बाकि छन् ।

जिल्लामा रहेका १ उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका गरि १३ स्थानिय तहमा पार्टिले लगभग उम्मेदवारको टुंगो कार्य अन्तीम चरणमा पुर्याएको जिल्ला इन्चार्ज हरि चौधरी ‘उत्सव’ ले जानकारी दिए ।

को–को छन् त उम्मेदवार ?

धनगढी उपमहानगरपालिकाः मेयरमा रामसमझ राना र उप मेयरमा शान्ति अधिकारी क्षत्री

टीकापुर नगरपालिकाः मेयरमा ललित थापा र उप मेयरमा टुगों लगाउन बाँकी

लम्कीचुहा नगरपालिकाः मेयरमा दल बहादुर विष्ट र उपमेयरमा धनादेवी चौधरी

गोदावरी नगरपालिकाः मेयरमा गोकर्ण भट्ट र उपमेयरमा शोभा नेपाली थारु

भजनी नगरपालिकाः मेयरमा शेर बहादुर चौधरी उपमयेरमा टुगों लाग्न बाँकी

गौरीगंगा नगरपालिकाः मेयरमा देविदत्त कडेल र उप मेयरमा करुणा चौधरी

चुरे गाउँपालिकाः प्रमुखमा किसन सिंह साउँद र उपप्रमुखमा डिलादेवी सिजापती

बर्दगोरिया गाउँपालिकाः प्रमुख गणेश गिरी र र उप्रमुखमा भगवति चौधरी

मोहन्याल गाउँपालिकाः प्रमुखमा धर्म बहादुर थापा र उपप्रमुखमा जानकारी

कैलारी गाउँपालिकाः प्रमुखमा लाजुराम चौधरी र उप प्रमुखमा लक्ष्मी चौधरी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: