खानेपानीको चुहावट

सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइएको खानेपानी गोकर्णेश्वर नगरपालिका वडा नं २, नयाँपाटीमा हिजो शुक्रबारदेखि पाइपबाट फोहराका रुपमा पानी खेर गएपनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ध्यान जान सकेको छैन ।

तस्बिर : पूर्णप्रसाद मिश्र, काठमाडाै

कमेन्ट गर्नुहोस्

%d bloggers like this: