काठमाडौं अब धुलाे रिहत ! 

काठमाडौँ, वैशाख १७ । धुलोरहित काठमाडौं बन्न अझै चार महिना लाग्ने भएको छ ।  त्यसका लागि महानगरले धुलो तान्ने ब्रुमर खरिददेखि सडक पखाल्नेसम्मको योजना अघि बढाएको छ ।

सडक पखाल्ने अभियानकै क्रममा महानगरपालिकाले धुलो तान्ने ब्रुमर पहिलो चरणमा पाँचवटा  खरिद गर्न बजेट विनियोजनसमेत गरिसकेको अाजकाे नयाँ पत्रिकामा खबर  छ ।

महानगरपालिकाले एक सातादेखि काठमाडौंका कालोपत्रे सडक दमकलबाट पखाल्दै आएको छ ।  रातको ९ बजेपछि काठमाडौंका कालोपत्रे सडक पखाल्ने काम सुरु हुन्छ । रातको १२ बजेसम्म यो क्रम जारी रहन्छ ।

 

कमेन्ट गर्नुहोस्