चर्चित मोडल पार्वती राईको मुटुमा आगो बाल्ने युवक को हुन् ?

पाल्पा,  वैशाख १७ ।  गायिका मालिती खरेल पछिल्लो समय मुटुमा आगो बोलको गीतका कारण चर्चामा छिन् ।
खुमन अधिकारी र गायिका खरेलले गाएको गीतलाई नयाँ शैलीमा नृत्य निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् भने चर्चित कोरियोग्राफर गम्भिर विष्ट र पार्वती राईको अभिनय रहेको छ ।
फिल्मी शैलीमा छायांकन गरिएको मालतीको मुटुमा आगो बोलको गीतका शब्द शृजना  जेके अधिकारी झलेन्द्रले गरेका हुन् ।
जसमा  खुमन र झलेन्द्रको लय रहेको छ ।  भिडियोलाई राजेश घिमिरले छायांन गरेका हुन् भने नविन घर्तीमगरले सम्पादन गरेको भिडियोले प्रेममा परेका एक जोडीको कथालाई जीवन्त शैलीमा भिडियोमा उतारिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: