चितवन, वैशाख ३१ । स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले गृह जिल्ला चितवनबाट मतदान गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका– ४ स्थित लंकु मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी मत हाल्ने पहिलो मतदाता हुन् ।
हेर्नुस् तस्वीरहरु

PM Vote 4

PM Vote 7

PM vote1

PM VOte3

PM Vote5

PM Vote6